प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्।नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीबीचको पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन्।बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे।
२९ फाल्गुण २०८०, बुधबार ०५:०८ मा प्रकाशित
691
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता