सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार शोक दिवसको अवसरमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
२९ भदौ २०८२, सोमबार ०७:२५ मा प्रकाशित
555
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता