पोखरा- गण्डकी
प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । सरकार स्थापनाको ६ वर्ष पूरा भएको
अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्ले बैठकले निर्णय गरेको हो ।
सरकारले फागुन ४
गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा
सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो ।
२०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन
४ गते पहिलो पटक सरकार गठन भएको थियो ।
१ फाल्गुण २०८०, बुधबार ०८:१७ मा प्रकाशित
698
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता