जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका भित्रका ५ वटै वडाहरुमा प्रवेशद्वार निर्माण गर्ने भएको छ ।
सोमबार आयोजित घरपझोङ गाउँपालिकाको १४ औं गाउँसभा अधिवेशनको नीति तथा कार्यक्रममा वडास्तरीय रुपमा विवाद तथा समस्या सुल्झाउन वडागत रुपमा प्रवेशद्वार निर्माण गर्ने जनाईएको हो ।
घरपझोङले वडास्तरमा सीमाको अन्त्य र प्रारम्भ हुने स्थानमा प्रवेशद्वार राख्ने नीति तथा कार्यक्रममा समेटिएको अध्यक्ष लालचनले बताएका हुन् ।
१० असार २०८१, सोमबार ०१:५० मा प्रकाशित
439
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता