पेट्रोल १ र डिजेल ४ रूपैयाँले भाउ बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आज ९मंगलबार० राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।


प्रतिक्रिया