काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको छ।
७ असोज २०८२, बुधबार ०२:१६ मा प्रकाशित
655
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता