काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ। यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ ।
चैत १३ गते प्रधानमन्त्री बन्नुभएका शाहको तस्बिर उहाँको सचिवालयले मंगलबार सार्वजनिक गरेको हो ।
राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्बिर सरकारी कार्यालयका प्रमुखको कार्यकक्षमा अनिवार्य राख्ने चलन छ ।
१६ चैत २०८२, मङ्गलबार ०६:१२ मा प्रकाशित
605
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता