उपल्लो मुस्ताङमा हिमपात,जनजिवन प्रभावित

जोमसोम—उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा बिहिबार बिहानैदेखि भारी हिमपात भएको छ ।जिल्लाको मुक्तिनाथ क्षेत्र तथा उपल्लो मुस्ताङका दुई पालिकामा भारी हिमपात भईरहेको जनाईएको छ ।

उपल्लो मुस्ताङमा भारी हिमपात भईरहँदा तल्लो मुस्ताङमा भने उत्तरी हावाहुरीका कारण हिउँ पर्न सकिरहेको छैन । मुस्ताङमा बिहिबार बिहानदेखिनै मौसम धुमिल भईरहेको छ ।यसका बावजुद तल्लो मुस्ताङमा हिउँ पर्ने संम्भावना प्रवल बनेको बताईएको छ ।


प्रतिक्रिया