जोमसोम— मुस्ताङ जिल्ला अदालतमा दायर ३६ थान मुद्धा मध्ये २७ थान मुद्धा पछ्र्योट भएका छन् । गतवर्षको
मुस्ताङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको ९ महिनामा २६ थान नयाँ मुद्धा दर्ता भएका छन् । चालु वर्ष ६ थान फौजदारी र २० थान देवानी मुद्धा दर्ता भएका हुन् ।चालु वर्ष ९ थान फौजदारी र १ थान देवानी मुद्धा गतवर्षको जिम्मेवारी सरेको अदालतका सूचना अधिकारी निल पनेरुले बताए ।
फौजदारी मुद्धामा सवारी सम्वन्धि ३,लिखत साची ३,डाकाचोरी २ जवज १ र करनी गरी ज्यान मारेको अभियोग १ गोरु काटेको १,अंगभंग २ र जालसाँची १ मुद्धा छन् । देवानीतर्फ २१ मुद्धामा २ थान पछ्र्योट हुन बाँकी छ ।
मुस्ताङ अदालतका १५ थान फोजदारी मुद्धा मध्ये ८ थान मुद्धा फछ्र्योट भईसकेको सूचना अधिकारी पनेरुले जानकारी दिए ।उनका अनुसार सवारी ज्यान ३,पशुपंक्षि सम्वन्धि १,अंगभंग २,कर्तव्य ज्यान १ र सरकारी छाप किर्ते मुद्धा अदालतबाट फर्छोट भएको हो । अदालतमा लिखत सम्वन्धि १ ,करणी गरी ज्यान १,डाँकाचोरी १,चोरी १,जालसाची १ जबज १ र सरकारी छाप किर्ते फछ्र्योट हुन बाँकी छन् ।
मुस्ताङ अदालतले स्थानीय तहको वडा कार्यालयले गरिव तथा विपन्न बर्गमा सूचिकृत गरी सिफारिस गरेको अवस्थामा सो व्यक्तिको मुद्धा अदालतमा रहेका बैतनिक वकिलबाट निःशुल्क कानुनी सहायत प्रदान गर्ने अदालतले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता