रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपालको सनसनीपूर्ण जित

नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।

खेलमा नेकपा एक रनले विजयी भएको हो । नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएई १ सय ३९ रनमा रोकियो । 


प्रतिक्रिया