मुस्ताङ, १ असार ।
हिमाली जिल्ला मुस्ताङको जोमसोम, तनहुको बन्दीपुर र कास्कीको लेंकसाईडमा साईक्लिङ पर्यटन प्रर्वद्धन गरिने भएको छ । आईतबार गण्डकी प्रदेशको आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजित बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री डा. टंकराज गुरुङले उक्त जानकारी दिनुभएको हो ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि दिगो पर्यटन, उद्यमशिलता तथा औधोगिक विकास कार्यक्रम शिर्षकमा मुस्ताङसहित गण्डकी प्रदेशका तीन जिल्लामा साईक्लिङ पर्यटन प्रर्वद्धन गर्न आवश्यक बजेट विनियोजना गरिएको आन्तरिक मामिला मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले साईक्लिङ मार्फत पर्यटन प्रर्वद्धन गर्नका लागि बजेट विनियोजन गरिएको बताउँनुभयो ।
३२ जेठ २०८२, आईतबार ०५:३८ मा प्रकाशित
689
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता