काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४र४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ।
पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।
१३ कार्तिक २०८०, मङ्गलबार ०७:५९ मा प्रकाशित
373
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता